१२ श्रावण २०८१, शनिबार

अखिल( क्रान्तिकारी )रोल्पाको सुनछहरी गाउँ समितिमा मन ब सी चयन

0

रोल्पा / अखिल क्रान्तिकारी पुर्वी रोल्पा अन्तर्गत सुनछहरी गाउँ समितिको अध्यक्षमा मन सी अध्यक्ष रहने गरि२९ सदस्यीय समिति चएन भएको छ।शुक्रबार सम्पन्न गाउँ समितिको प्रथम सम्मेलनले अखिल क्रान्तिकारीको समिति चयन गरेको हो।

सुनछहरीमा भएको सम्मेलनले उपाध्यक्ष सरिता सी,सचिव मतिराम सी ,सहसचिव अमर सी ,कोषाध्यक्ष ,अमृत सी,सदस्यहरु गणेश सी, रेनुका सी ,बिनोद सी,हैसरा सी,असोक सी ,मुना सी,सृजना सी, बिनिता सी ,नौमा सी ,इन्द्र सी ,जुनकुमारी सी , रुपलाल सी ,अञ्जली सीलालसिङ सी , नकस सी ,भुलमाया सी ,जेवि सी ,उज्ज्वल सी ,सम्झना सी ,पृथ्वी सी , पेमलाल सी , तेरिया सी ,सुरेन्द्र सी सहितको समिति चयन गरेको जानकारी दिइएको छ।

उक्त नवनिर्वाचित कमिटिलाई बधाई दिदै सम्मेलनका प्रमुख अतिथि मणिराज सीले समाजवादी शिक्षाले मात्र नेपालमा वैज्ञानिक ,व्यवहारिक र नेपाली माटो सुहाउदो शिक्षा प्राप्त हुन्छ , यो समाजवादी सत्ताले मात्र प्राप्त हुने भएकोले नेपाली युवाहरूलाई निरन्तर एकीकृत जनक्रान्तिमा सडक बाघको रुपमा काम गर्ने जिम्मा आएको बताएका छन।

कार्यक्रमको सञ्चालन सिज सी ले गरेका थिए भने नेकपा सुनछहरी गाउँपालिका इन्चार्ज आजाद सी , पलिका सेक्रेटरी तथा जनसांस्कृतिक महासघका व्युरो सदस्य -याम सी ,६ न.वार्ड फगाम सेक्रेटरी बल्व सी लगायतले सुभकामना दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।