२७ बैशाख २०८१, बिहीबार

नेकपा रुपन्देहीद्वारा सहिद तथा बेपत्ता परिवार तुल्सा पाण्डेको १२ कठ्ठा जग्गामा धान रोपाइँ

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सहिद परिवार आमा तुल्सा पाण्डेको झन्डै करिब १२ कट्ठा जमिनमा धान रोपाइँ गरेको छ। शुक्रबार रुपन्देहको सैनामौना ९ बासगढीमा रोपाइँ गरेको हो।

तुल्सा पाण्डेका दुई छोरा युव राज पाण्डे र दुर्गा पाण्डे मध्य एक जना सहिद र अर्को छोरा बेपत्ता भएका थिए।

उक्त कार्यक्रममा पार्टी पोलिट ब्यूरो सदस्य तथा लुम्बिनी ब्यूरो इन्चार्ज वसन्त सी, जिल्ला इन्चार्ज शरद सी, केन्द्रिय सदस्य बिस्वास सी नवीन सी जिल्ला सेक्रेटरी बिरेन्द्र सी लगायत जिल्लाका नेता कार्यकर्ता सहभागी भएको नेकपा रुपन्देही जिल्ला सचिव विरेन्द्र सी ले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।