५ जेष्ठ २०८१, शनिबार

आज सार्वजनिक हुँदै मौद्रिक नीति

0

काठमाडौ /नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले आर्थिक वर्ष ०८०/८१ मौद्रिक नीति पारित गरेको छ।

आज बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेको हाे।

दिउँसो ३ बजे होटेल याक एन्ड यतीमा मौद्रिक नीति सार्वजनिक गर्न लागेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। 

विगत दुई आर्थिक वर्षमा कसिलो मौद्रिक नीति ल्याएको राष्ट्र बैंक चालू आर्थिक वर्षमा लचिलो नीति लिने सरोकारवालाको अपेक्षा छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।