२२ भाद्र २०८१, शनिबार

युवा संगठन नेपाल सर्लाहीको अध्यक्षमा दिनेश सी

0

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल सर्लाहीको दोस्रो जिल्ला सम्मेलनले अध्यक्षमा दिनेश सी लाई निर्वाचित गरेको छ।

मंगलवार सम्मपन्न भएको जिल्ला सम्मेलनले अध्यक्षमा दिनेश सी लगाएत २१ सदस्यिय कमिटी निर्माण गरेको हो।

निर्वाचित पदाधिकारीहरुमा उपाअध्यक्ष मिलन सी, स सचिव अमिता सी, कोषाध्यक्ष अर्जुन सी, एक जना पछी थप्नेगरी २१ सदस्सीय जिल्ला समिति गठन गरेको विधार्थि संगठनका सचिवालय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज रामेश सीले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।