५ आश्विन २०८१, शनिबार

केन्द्रीय प्रतिनिधि समितिको बैठक जारी

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय प्रतिनिधि समितिको दाेस्राे बैठक पार्टी केन्द्रीय कार्यालयमा आज दाेस्राे दिन पनि जारी रहेको छ ।

आज बिहान सुरु भएको बैठकमा सन्ताेष सी, रामनाथ सी, जनक सी, सुरेन्द्र सी, क्रान्ति सी, ममता सी, गरी ६ जनाले समुहगत धारणा राखेका छन् । बाँकी २१ जनाले अपरान्ह १:३० बाट धारणा राख्ने क्रम सुरु हुने जानकारी प्राप्त भएको छ ।

धारणा राख्ने आज साँझसम्म सकिने अनुमान गरिएको छ र भाेलि बिहानैदेखि स्थायी समितिले बाेल्ने जानकारी स्थायी समिति सदस्य तथा प्रकाशन तथा प्रचार विभाग प्रमुख अनिल सीले जानकारी दिएका छन् ।  बैठक भाेलि सकिने बताइएको छ । 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।