५ आश्विन २०८१, शनिबार

ललितपुर महानगरपालिकामा अखिल (क्रान्तिकारी) को भण्डाफोर कार्यक्रम 

0

ललितपुर।ललितपुर महानगरपालिकाले सामुदायिक बिद्यालयलाई निरुत्साहित र निजिलाइ प्रोत्साहन हुने गरि निजि बिद्यालय लाई ५२ लाख वितरण गरेको निर्णय विरुद्ध अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला समितिद्वारा भण्डाफोर कार्यक्रम गरिएको छ।बुधवार ललितपुरको पुल्चोकमा रहेकाे शिक्षा शाखा अगाडि अखिल (क्रान्तिकारी) ले सो कार्यक्रम गरेको हो।

कार्यक्रममा नेकपा ललितपुरका इन्चार्ज विपिन सी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव प्रकाश सी, महानगर सेक्रेटरी बज्र सी अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला इन्चार्ज निगम सी लगाएतले मन्तव्य राखेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।