३ भाद्र २०८२, मंगलवार

अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पस इकाई समितिद्वारा वृक्षरोपण [फोटो फिचर]

0

काठमाडौं ।अखिल (क्रान्तिकारी) ले पाटन संयुक्त क्याम्पसमा वृक्षरोपण गरेको छ। विहबार इकाई समितिलको आयोजनामा पाटन क्याम्पस परिसरमा वृक्षरोपण गरेको हो। 

कार्यक्रममा संगठनका अध्यक्ष प्रकास सी, उपाध्यक्ष नरेन्द्र सी लगायत विद्यार्थी संगठनका केन्द्रीय नेताहरूको उपस्थिति रहेकाे थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।