५ आश्विन २०८१, शनिबार

अखिल (क्रान्तिकारी) सिन्धुलीको तेस्रो जिल्ला सम्मेलन सम्पन्न

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सिन्धुली जिल्लाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ। बिहबार जिल्लाको माणिमा सम्पन्न सम्मेलनले रोहित सी को अध्यक्षतामा २१ सदस्यिय जिल्ला समिति निर्वाचित गरेको हो।

सम्मेलनले उपाध्यक्षमा सर्मिला सी, सचिव अनिता सी सहसचिव विनाेद सी र कोषाध्यक्षमा पुष्पा सी लगाएतलाई निर्वाचित गरेको छ।

कार्यक्रमकाे प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शशि सी,अतिथि अखिल (क्रान्तिकारी )का केन्द्रीय सचिव प्रकाश सी, व्यूरो कार्यलय सचिव राजन सी , अखिल( क्रान्तिकारी )का केन्द्रीय सचिवालय सदस्य तथा व्यूरो ईन्चार्ज रमेश सी, केन्द्रीय सदस्य हस्त सी, मगर मुक्ति माेर्चा नेपालका केन्द्रीय कार्यलय सचिव हरि सी रहेका थिए भने,सर्मिला सी ले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पुष्प सी ले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।