
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी स्थायी समितिकाेटझ बैठक सम्पन्न भएको छ ।
कपिलवस्तुस्थित पार्टी कार्यालय शिवगढीमा बसेकाे नेकपा स्थायी समिति बैठक राति ९ बजे सम्पन्न भएको हो ।
स्थायी समिति बैठकमा भाेलि बस्ने पाेलिट ब्युरो समिति र पर्सिदेखि बस्ने केन्द्रीय समिति बैठकका ऐजेण्डा र व्यवस्थापनबारे छलफल भएको बताइएको छ । यसअघि हिजो केन्द्रीय प्रतिनिधि समितिको बैठक सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्