१३ फाल्गुन २०८१, मंगलवार

प्रचण्डमा रुपान्तरणको संभावना देखापरेको छ: विप्लव

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशमा बिद्यमान अन्तरबिरोधको फेरबदलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा रुपान्तरणको संभावना देखापरेको बताएका छन् ।साउन २७र २८ गते कपिलवस्तु ,शिवगढीस्थित पार्टी कार्यालयमा भएको राजनीतिक समिति( पीवी) बैठकलाई सम्बोधन गर्दै उनले त्यसो भनेका हुन।

सम्बोधनको क्रममा महासचिव विप्लवले कुनै फराकिला राजमार्गले घनघोर जंगलमा पुर्‍याएर छोड्न सक्छन् र कतिपय साँघुरा गोरेटाहरुले गाउँको उज्यालोमा पुर्‍याउन सक्छन् भन्दै टिप्पणी समेत गरेका छन।

 अपरान्ह ३ बजेबाट नेकपाको केन्द्रिय समिति बैठक बस्ने जानकारी नेकपाका स्थायी समिति सदस्य अनिल सीले दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।