७ जेष्ठ २०८१, सोमबार

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिकाे चाैथाे पूर्ण बैठक सुरु

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नवाैँ केन्द्रीय समितिकाे चाैथाे पूर्ण बैठक आजबाट सुरु भएकाे छ ।

बैठक कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यलयमा साझँ ६ बजेदेखि अन्तर्राष्ट्रिय गीत गायनबाट सुरु भएकाे हो ।

बैठकमा महासचिव विप्लव सीले बैठकका एजेन्डा प्रस्तुत गर्दै आफ्नो धारणा राखिरहेकाे पार्टी स्थायी समिति सदस्य तथा प्रकाशन विभाग प्रमुख अनिल सीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।