५ आश्विन २०८१, शनिबार

अ ने म सङ्घ क्रान्तिकारीको पाँचौं पूर्ण बैठक काठमाडौंमा जारी

0

काठमाडौं।अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय समितिकाे पाँचौं पूर्ण बैठक सुरु भएको छ।बुधवार काठमाडौंको कपुरधारा स्थित नेकपाको कार्यालयमा जारी बैठक आवधिक ६ महिने योजनाको समिक्षा र आगामी योजनाको निर्माण गर्न बैठक सुरु भएको हो।

नेकपा पोलिट ब्युरो सदस्य तथा संगठनकी अध्यक्ष बन्धु सीको अध्यक्षतामा जारी बैठकमा नेकपा स्थायी समिति सदस्य सन्तोष सी, शिलु सी र नेकपा पोलिट ब्युरो सदस्य आस्था सी सहभागी भएका छन्। बैठकमा अध्यक्ष बन्धु सी ले राजनैतिक तथा सांगठनिक प्रस्ताव र बैठकका एजेण्डा प्रस्तुत गरेकी थिइन्। बैठक भोलि सम्म चल्ने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।