५ आश्विन २०८१, शनिबार

एमसीसी कार्यान्वयन गर्नु जनता र मातृभूमिप्रति धोका हो : हेमसंकर गिरी

0

काठमाडौँ: पूर्व सुरक्षाकर्मी महासंघका प्रवक्ता हेमसंकर गिरीले एमसीसी कार्यान्वयनमा लिए जनता र मातृभूमिप्रति धोका भएको बताएका छन् ।
एमसीसी परियोजना कार्यान्वयन विरुद्ध आयोजित बृहतअन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै प्रवक्ता गिरीले एमसीसी मातृभूमिप्रतिको ठूलो धोका भएको बताएका हुन् ।


उनले एमसीसीका विरुद्ध आज पनि राष्ट्रको सिपाही भएको र तपाईहरुले बाेलाएको ठाउँमा बलिदान दिन तयार भएको प्रतिबद्धता जनाए ।


उनले नेपालमा राजकिय सत्ता नै विदेशीको हातमा रहेको भन्दै नेपालमा एमसीसी पारित गर्न साथ दिनेहरु विरुद्ध बहिष्कार अभियान चलाउनु पर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।