३ आश्विन २०८१, बिहीबार

एमसीसी खारेज गर्न सबैजना लाग्नुपर्छ : शैलेन्द्र श्रेष्ठ

0

एमसीसी परियोजना देशको हितमा छैन भन्ने लागेको थियो । प्रस्तुत कार्यपत्रबाट त्यो कुरा अझ प्रष्ठता ल्याएको छ ।  कार्यपत्र ज्ञानबर्दक र सङ्‌‌ग्रहनीय छ । एमसीसी नेपालबाहेक अरु देशमा पनि छ । ती देशमा पनि राम्रो नतिजा देखिन्न । त्यसैले नेपाल सरकारले एमसीसीलाई स्वीकार गरेको भएपनि पुनरविचार गर्नुपर्छ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरुद्ध देशभरी यस्ता कार्यक्रम गरिरहेको छ । यसलाई हरेक प्रबुद्ध र देशभक्त नागरिक सहयोग गर्नुपर्छ ।

(भष्ट्राचार विरुद्ध नागरिक अभियान, बागलुङका संयोजक शैलेन्द्र श्रेष्ठले बागलुङ बजारमा भएको अन्तरक्रियात्मक गोष्ठिमा व्यक्त विचारको सम्पादित अंश – सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।