२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई महिला संघ क्रान्तिकारीको ज्ञापनपत्र

0

धनगढी: अखिल नेपाल महिला संघ क्रान्तिकारीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापनपत्र बुझाएको छ। महिला हिंसा नियन्त्रण, चेलीबेटी बेचबिखन नियन्त्रण, महिला शशक्तिकरण, महिलालाई शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सृजना, सरकारी पहलमा महिला बालबालिकालाई सुरक्षित आवास निर्माण गर्न माग सहित ज्ञापनपत्र बुझाएको हो ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीकि केन्द्रीय सदस्य तथा सेती व्यूरो संयोजक सुनिता सी, महाकाली व्यूरो संयोजक ममता सी लगायतको टोलिले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।