११ कार्तिक २०८१, आईतवार

अखिल (क्रान्तिकारी) कैलालीद्वारा MCC विरुद्ध भित्तेलेखन

0

कैलाली: नेपाल कम्यूनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलालीले MCC विरुद्ध जिल्लाभर आजदेखि भित्तेलेखन कार्यक्रम सुरु गरेको छ । एमसीसी चाहिँदैन, गो ब्याक अमेरिका, अमेरिकी स्वार्थ हामीलाई मान्ने छैन, नेपालको आफ्नै स्वाधिनता छ लगायतका नारासहित, अखिल (क्रान्तिकारी) जिन्दावाद लगायतका नाराहरु भित्तेलेखन गरिरहेकाे छ ।

अमेरिकी परियोजना mcc नेपालका लागि दुर्भाग्य भएको र जसरी पनि अमेरिकाले आफ्नो हैकम जमाउने कार्य स्वीकार्य नभएको भन्दै कैलालीमा आजदेखि भित्तेलेखन कार्यक्रम शुरू गरेको अखिल (क्रान्तिकारी) कैलालीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।