११ कार्तिक २०८१, आईतवार

आस्था छोडेर अस्तित्वको लडाई लड्नुपर्छ – विष्णु सुवेदी

0

कार्यपत्रको विषयबस्तु सुन्ना साथ कार्यक्रममा भाग लिने मन लाग्यो । पढे लेखेका टाठाबाठाहरुले नै हामीलाई विभाजित गरेका छन । मिलेर बसेको समाजमा विभाजन ल्याए । जात,धर्म,आस्था जे भएपनि अस्तित्वको लडाई लड्नु पर्छ । आस्था छोडेर भएपनि देशको रक्षाको लागि लड्नुपर्छ ।
कार्यक्रम निकै राम्रो लाग्यो । हामीले समाजमा एकताको सन्देश प्रवाह गर्नु पर्छ । पहिचानको मुद्धाले देशको रक्षा र एकता गर्न सकेन । देशको रक्षाको लागि ब्रम्हाण समाजले आफ्नो संस्थालाई परिचालन गर्ने प्रतिवद्धता गर्दछु ।
(ब्रम्हाण समाजकी प्रतिनिधि सुवेदीले २०८० असोज १५ गते पोखरामा भएको ‘एमसीसी र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक गोष्ठीमा व्यक्त गर्नु भएको विचारको सम्पादीत अंश )


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।