१६ कार्तिक २०८२, आईतवार

युवा संगठन नेपाल बाराकाे प्रथम जिल्ला भेला सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल बारा जिल्लाकाे ऐतिहासिक  प्रथम जिल्ला भेला निजगढमा सम्पन्न भएको छ ।
भेलाले अप्राेज सीकाे नेतृत्वमा १३ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।  

सेख अवराेज सीकाे अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि पुर्वी नारायणी ब्युरो इन्चार्ज रक्तिम सी, अतिथि बारा जिल्ला इन्चार्ज विक्रम सी, नारायणी ब्युरो इन्चार्ज विवेक सी, बारा दक्षिण जिल्ला इन्चार्ज जिज्ञाशु सी, बारा जिल्ला सह इन्चार्ज तथा बारा समाजवादी माेर्चाका अध्यक्ष दिल महमद सी लगायतको उपस्थिति थियो ।

भेलाबाट निर्वाचित पदाधिकारी यसप्रकार छ –

१)अध्यक्ष :- अप्राेज सी

२) उपाध्यक्ष :- मनिफ सी

३) सचिव:-विशाल सी

४) सहसचिव:-  हृदेव सी

५) काेषाध्यक्ष :- राजेस सी

६) सदस्य :- कृष्ण सी

७) सुजन सी

८) अब्जर सी

९) सुदन सी

१०) करण सी

११) अमन सी

१२) रविक सी 

१३) अर्जुन सी


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।