१६ बैशाख २०८१, आईतवार

इलाममा समाजवादी मोर्चा नेपाल जिल्ला समिति गठन

0

समाजवादी मोर्चा नेपाल इलामको जिल्ला स्तरीय कार्यसमिति विजय खम्बुकाे नेतृत्वमा ८ सदस्यीय गठन गरिएको छ । जसमा जीतमान सी माैसम, फनिन्द्र सी लगायत रहेका छन् ।
हर्क नेम्वाङ प्रमुख अतिथि, सभाअध्यक्षता विजय खम्बस, सञ्चालन फनिन्द्र सी, स्वागत मन्तव्य भक्त केसी र धन्यवाद ज्ञापन छिकिङ तामाङले गरेका थिए ।
२५ गते इलाम नगरपालिका ७ काे सभाकक्षमा कार्यक्रम भएको ढिलो गरि प्राप्त समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।