१२ बैशाख २०८१, बुधबार

मावि र निमावि तहको प्रथम श्रेणी बढुवाको नतिजा सार्वजनिक

0

काठमाडौं: शिक्षक सेवा आयोगले माध्यमिक र निम्न माध्यमिक तह बढुवाको नतिजा सार्वजनिक गरेको छ । आयोगले दुबै तहको प्रथम श्रेणीको आन्तरिक प्रतियोगिता (बढुवा) नतिजा सार्वजनिक गरेको हो ।

आयोगबाट प्रकाशित विज्ञापन नं १२/७८/७९ र १०/७८/७९ बाट लिखित परीक्षामा सहभागी भएका शिक्षकको नतिजा सार्वजनिक गरिएको हो ।

अन्तर्वार्तामा सम्मिलित उम्मेदवारले आफ्नो नतिजा र प्राप्ताङ्क आयोगको वेवसाइटबाट हेर्न सकिने आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।