८ पुष २०८१, सोमबार

नेपाल कम्युनष्टि पार्टी काठमाडौ ३ नम्वर जिल्लाद्वारा जनश्रम

0

काठमाडौं ं। नेपाल कम्युनिस्ट पार्टी ३ नं जिल्ला संगठन समिति काठमाडौंद्वारा जनश्रम गरिएको छ ।

शनिबार नागार्जुन नगरपालिका स्थित सुईचाटारमा रहेको रुगु सी को २ रोपनी खेतमा धान काटेर भित्र्याउने कार्यमा जनश्रम गरिएको हो ।

जनश्रममा नेपाल कम्युनिस्ट पार्टी ३ नं जिल्ला संगठन समिति काठमाडौंका नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।
जनश्रममा काठमाडौं ३ नं जिल्ला इन्चार्ज डि आर सी, नागार्जुन नगरपालिका इन्चार्ज रकम सी, चन्द्रागिरी नगरपालिका इन्चार्ज श्याम सी लगायतको उपस्थिति रहेको थियो ।

नेकपाले आत्मनिर्भर पार्टी,आत्मनिर्भर नेता र कार्यकर्ताको नीति अनुसार देशभर पार्टीको उत्पादनको कार्य संगै जनश्रम पनि गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।