१५ मंसिर २०८१, शनिबार

भेरी अस्पताल नेपालगन्जमा घाईतेहरुको उपचार हुदै, १ जनाको मृत्यु

0

बाँके । जाजरकोटमा केन्द्रबिन्दु बनाएर गयराती आएको भूकम्पबाट घाईते भएकाहरुकोे नेपालगन्जको भेरी अस्पतालमा उपचार भईरहेको छ ।  अस्पतालमा करिब २६ जना बढी घाईतेहरुको उपचार भइरहको अस्पतालका डाक्टर संकेत रिसालले जानकारी दिए ।

उनका अनुसार घाईतेहरुको उपचारका क्रममा १ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जाजरकोट निबासी ३३ बर्षिय टेकबहादुर पुन रहेको भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी रिसालले बताए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।