८ पुष २०८१, सोमबार

नेपाल कम्युनिष्ट पार्टीद्वारा काठमाडौंमा राहत संकलन अभियान

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले काठमाडौं उपत्यकामा राहत संकलन सुरु गरेको छ। जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पले निम्त्याएको मानविय संकटमा राहत दिन नेकपा उपत्यका ब्युरोले राहत संकलन अभियान सुरु गरेको हो।

आजबाट सुरु भएको राहत संकलन कार्तिक २४ सम्म चल्ने नेकपाले जनाएको छ। राहात संकलन अहिलेको मानविय संकट समाधान गर्न र पुनर्निर्माणका लागि भएको नेकपा काठमाडौं ३ नम्बर जिल्ला इन्चार्ज डि आर सी ले जानकारी दिएका छन्। उनले आफनो पार्टीले सवैलाई सहयोगको लागि अपिल गरेको र सोही अनुसारको सहयोग संकलन भइरहेकाे बताएका छन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।