![](https://janapatrika.com/wp-content/uploads/2023/11/received_322416030393224.jpeg)
काठमाडौं: नेपाल सरकार गृहमन्त्रालयले शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट पीडितकाे लागि राहत संकलनमा अवरोध गरेको छ ।
राहत संकलन गरिरहेकाे बेला काठमाडौंको महाबाैद्धबाट नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भृकुटीसहित ७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्