१३ बैशाख २०८१, बिहीबार

नेकपाको आधिकारिक अनलाइन ‘जनपत्रिका’ महासचिव विप्लबद्वारा उद्घाटन हुँदै

2

काठमान्डौ: नेपाल कम्युनिष्ट पार्टीको अधिकारिक अनलाईन मुखपत्र ‘जनपत्रिका डटकम’ (janapatrika.com) महासचिव नेत्रबिक्रम चन्द ‘विप्लब’द्वारा उद्घाटन हुने भएको छ । साउन २ गते सोमबार १ बजे राष्ट्रिय नाँचघर, जमलमा उद्घाटन हुने भएको हो ।

जनप्रचार तथा प्रकाशन प्रा.लि.द्वारा आयोजना गरिएको जनपत्रिका अनलाईन उद्घाटन कार्यक्रममा जनसमुदाय समेत सहभागिता रहने छ, भने आम संचारकर्मीहरुलाई पनि आमन्त्रणा गरिएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

2 प्रतिक्रिया “नेकपाको आधिकारिक अनलाइन ‘जनपत्रिका’ महासचिव विप्लबद्वारा उद्घाटन हुँदै

  1. Dear comrades Salam
    Dherai harsit ra khusiko bhayako anubhuti bhayako cha ajako din hamro partyko ko adhikarik patrika janapatrikra.com ko surawat ra utghattan bhayako Chen tapai hami sabai lai subhakamana wish & shares gare.
    Sanjip lungeli magar
    CPN Khotang
    DCS

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।