४ आश्विन २०८१, शुक्रबार

सम्पर्क साधारण शाखाद्वारा पुराना कम्युनिस्ट आन्दोलनका धरोहरहरुलाई सम्मान

0

नेपाल कम्युनिस्ट पार्टी सम्पर्क साधारण शाखाले पार्टीको १० औँ पार्टी पुनर्गठन दिवसका अवसरमा केन्द्रिय कार्यक्रम अनुसार पुराना कम्युनिस्ट आन्दोलनका धरोहरहरुलाई सम्मान गरेको छ । पूर्व सभासद तथा जनअधिकार नेपालका केन्द्रिय सदस्य तथा अविभावक सङ्घका अध्यक्ष वङ्छे शेर्पा र उहाँकी जिवन सङ्गिनीलाई उहाँकै निवास नारायणटारमा सम्पर्क साधारण शाखाले दोसल्ला ओढाइ सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा संगठनका सेक्रेटरी अनिल सी, महासचिव सुशील सी, काठमाडौं ५ नम्बरका सेक्रेटरी ध्रुव सी, कोषाध्यक्ष प्रमेश्वर सी, बिष्णु सी, प्रमिला सी लगायतको उपस्थिति रहेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।