२१ बैशाख २०८१, शुक्रबार

पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपा काठमाडौंले गर्याे दिप प्रज्वलन

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला नम्बर १ ले दिप प्रज्वलन गरेका छ । पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपा काठमाडौं जिल्ला नम्बर १ ले शुक्रवार बेलुका दिप प्रज्वलन गरेकाे हाे ।

काठमाडौंकाे थहिठीमा नेकपा पाेलिट ब्युरो सदस्य माइला सीकाे उपस्थितिमा दिप प्रज्वलन गरिएकाे हाे । दिप प्रज्वलनमा नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर १ इन्चार्ज भृकुटी सीकाे पनि सहभागिता रहेकाे थियाे ‌।

नेकपाले दिनभर शुभकामना आदानप्रदान गर्दै पार्टी स्थापना दिवस मनाएकाे थियाे भने बेलुका दिपावली गरेकाे हाे । पार्टी पुनर्गठन भएकाे आज १० वर्ष पुगेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।