८ बैशाख २०८१, शनिबार

अखिल (क्रान्तिकारी) ले बुझायो पोखरा विश्वविद्यालयलाई १३ बुँदे मागपत्र

0

साउन ५, पाेखरा । अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) पोखराले शैक्षिक सुधारको माग संगै १३ बुँदे मागपत्र पोखरा विश्वविद्यालयलाई बुझएको छ ।

पोखरा विश्वविद्यालय क्षेत्रीय समन्वय समितिका इन्चार्ज तारा सञ्ज्याल र संगठनका संयोजक सविन सापकोटाको तेतृत्वमा पोखरा विश्वविद्यालयका उपकुलपतिलाई भेटेर शैक्षिक सुधारको माग हित बिध्यार्थीहरुका तत्कालीन समसामयिक समस्याको समाधानको माग राख्दै मागपत्र बुझाएको हो ।

मागपत्रमा भनिएको छ, तत्काल शुल्क निर्धारण गरिनु पर्ने, विश्वविद्यालयमा हुने राजनितीक भागबन्डाको अन्त्य हुनुपर्ने, काठमाडौमा सम्पर्क कार्यालय स्थापना गरिनु पर्ने, रिक्त पदहरुको अविलम्ब पुर्ती गरिनु पर्ने र बिगतमा अखिल क्रान्तिकारी सँग गरिएका सहमतिहरुको कार्यान्वयन गरिनु पर्ने तथा यी मागहरुको उचित सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम समेत घोषण गरिने उल्लेख गरिएको छ।

मागपत्र पुर्ण पाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।