६ जेष्ठ २०८१, आईतवार

‘कम्युनिष्ट आन्दोलनको रक्षात्मक अवस्था र स्तालिन’ विषयक भर्चूअल अन्तरक्रिया हुदै

0

काठमाडौं । ‘कम्यनिष्ट आन्दोलनको रक्षात्मक अवस्था र स्तालिन’ विषयक भर्चूअल अन्तरक्रिया कार्यक्रमम विहिवार (पुस ५ गते ) साँझ ७ बजे हुदैछ ।

अखिल नेपाल प्रगतिशील लेखक संघ केन्द्रीय समितिको आयोजनामा ‘कम्युनिष्ट आन्दोलनको रक्षात्मक अवस्था र स्तालिन’ विषयक भर्चूअल अन्तरक्रिया हुन लागेको हो ।

बैज्ञानिक समाजवादका इन्जिनियर जोसेफ स्तालिनको १४५ औं जन्मजयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको लेखक संघले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा नेकपाका स्थायी समिति सदस्य अनिल विरही सी,राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, नेकपा एमालेका नेता डाक्टर दिपकप्रकाश भट्ट र प्रगतिशील लेखक संघका डिआर पोखरेलको सहभागिता रहनेछ ।

अन्तरक्रियामा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरुको लागि zoom metting ID ९८४९३८८६३२ र पासपोर्ट कोड १२३४ खुल्ला राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।