५ आश्विन २०८१, शनिबार

सरकारको भूमिका दोधारे भयोः महासचिव विप्लव सी

0

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सरकारका प्रमुख प्रचण्ड समाजवादी मोर्चामा बस्ने र त्यही मोर्चाको अर्को सदस्य नेकपा नेता विप्लव सी लगायतका नेतामाथि पक्राउ पूजीृ गर्नु र त्यसको विषयमा मौनता साध्नु दोधारे चरित्र भएको आरोप लगाएका छन ।

नेकपाको पुस २ गतेदेखि शिवगढीमा चलिरहेको बैठकमा प्रस्तुत प्रस्तावको बुधवार व्याख्या गर्दै महासचिव विप्लवले उक्त आरोप लगाएका हुन ।

समाजवादी मोर्चाको तर्फबाट जारी विज्ञप्तिको स्वागत र खुशी व्यक्त गर्दै महासचिव विप्लवले सरकारले आफूहरु माथिको पक्राउ पूर्जीबारे धारणा स्पष्ट नगरे माओवादी केन्द्रसंगको सहकार्यमा पूर्नविचार गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।