![](https://janapatrika.com/wp-content/uploads/2023/12/411491667_1059872441725121_7827674513865003126_n.png)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी उपत्यका व्यूरोको विशेष बैठक काठमाडौमा सुरु भएको छ । उपत्यका व्यूरो इन्चार्ज कृतिको अध्यक्षतामा बैठक सुरु भएको हो ।
बैठकमा प्रमुख अतिथिको रुपमा नेकपाका स्थायी समिति सदस्य शुशिलको सहभागीता रहेको छ ।
बैठकमा सहभागी व्यूरो सदस्यहरुले रिपोर्ट पेश गरिरहेका छन । पार्टीको सर्कुलर,राजनीतिक दस्तावेज र रिपोर्टमाथि उठेका विषयमा स्थायी समितिका सदस्य शुशिल सीले छलफल गर्ने छन ।
प्रतिक्रिया दिनुहोस्