५ आश्विन २०८१, शनिबार

नेकपामाथि जनताको ठूलो अपेक्षा छ : घनश्याम पाठक

0

नेकपामाथि जनताको ठूलो अपेक्षा भएकोले फराकिलो साेचले काम गर्नुपर्ने अखिल नेपाल शिक्षक संगठनका पूर्व अध्यक्ष घनश्याम पाठकले बताएका छन् ।

मंगलबार बुटवलमा भएको माओ दिवस कार्यक्रममा बाेल्दै उनले यस्तो बताएका हुन् ।


नेकपा लुम्बिनी ब्युरोद्वारा आयाेजित उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष पाठकले केही अराजक तत्वले शिक्षक संगठन फुटाउन खाेजेपनि आफुले कुशलतापूर्वक एकताको रक्षा गरेको बताए ।
अहिले सम्पूर्ण संगठन नेकपाप्रति सकारात्मक भएको खुलासा पनि गरे । आफुले फुटकाे कलंक बाेक्न नचाहेको पनि बताए । उनले जनताको विकल्पको चाहनालाई नेकपाले पूरा गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।