४ जेष्ठ २०८१, शुक्रबार

अखिल (क्रान्तिकारी) गाेरखाकाे जिल्ला सम्मेलन सम्पन्न, भीषण सीकाे अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति चयन

0

अखिल (क्रान्तिकारी) गाेरखाकाे जिल्ला सम्मेलन सम्पन्न भएको छ । मंगलबार गाेरखा क्याम्पसमा सम्पन्न भएको सम्मेलनले भीषण सीकाे अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।


नेकपाकी स्थायी समिति सदस्य तथा जवस फ्र्याक्सन इन्चार्ज शिलुकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेता आदर्श, कपिल, माया प्रजा, शुलभ, प्रकाश र अशाेक लगायतले सफल कार्यकालकाे शुभकामना दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।