२३ बैशाख २०८१, आईतवार

अखिल (क्रान्तिकारी)ले सम्मेलनको अन्तिम तयारी पुरा गर्यो

0

काठमाडौ । नेकपा निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समिति वागमती कमाण्डको बैठक बुधवार काठमाडौमा सम्पन्न भएको छ ।

वागमती कमाण्ड इन्चार्ज मदन सीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य तथा फ्याक्सन इन्चार्ज सिलु सीले प्रशिक्षणात्मक मन्तव्य राखेकि थिईन ।

वागमती प्रदेशका सम्पूर्ण जिल्लामा सम्मेलन आर्थिक व्यवस्थापन,प्रतिनिधि पर्यवेक्षक छनौट, लगायतका कामहरु पुरा भएको विद्यार्थी नेता मदन सीले बताएका छन ।

वागमती प्रदेशका सबै जिल्ला अध्यक्ष सहभागी रहेको समिक्षा बैठकले संगठनको २३ औं राष्ट्रिय सम्मेलनको सबै तयारी पुरा भएको जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।