३० बैशाख २०८१, आईतवार

नेपाल कम्युनिस्ट पार्टी बाराद्वारा सहिद परिवारलाई झुल वितरण

0

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी बाराले सहिद परिवारलाई झुल वितरण गरेको छ। सहिद सप्ताहको अवसरमा सोमवार नेकपा बारा ले जिल्ला भित्रका सहिद परिवारको घरमा गएर भेटघाट तथा झुल वितरण गरेको छ ।
सहिद उर्मिला अधिकारी (समिक्षा) का पिता इन्द्रबहादुर अधिकारी, सहिद कुल बहादुर सापकोटाकाे आमा भक्त कुमारी सापकोटालाई  झुल दिएको थियो।

उत्तर बारा जिल्ला इन्चार्ज एन बि सी उत्तर बारा जिल्ला सेक्रेटरी  बि. पि. सी ले   सहिद परिवारको घरमै गएर झुल दिएर सहिदकाे सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।