२२ बैशाख २०८१, शनिबार

महासचिव विप्लव स्याउ रोप्ने योजनामा जुम्ला आउदा ठाउँठाउँमा जनताबाट भव्य स्वागत, अरु के के भयो ? (फोटो फिचर)

0

जुम्ला । नेपाल कम्यनिष्ट पार्टीका महासचिव विप्लव सी जुम्लामा स्याउ रोप्ने योजनामा हिड्दा बाँकेको कोहलपुर देखि जुम्लाको हाडुल्य सम्म ठाउँ ठाउँमा भव्य स्वागत भएको छ ।

जुम्लाको धाँचुगाउँ हाडुल्लेमा पार्टीको केन्द्रीय योजना अनुसार स्याउ रोप्न आएका हुन । उनले विकट पहाड हिमाल चढदै स्याउ पनि रोपेका छन । ठाउँ ठाउँमा जनताको न्यानो माया समेत प्राप्त गरेका छन ।
फोटा फिचर


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।