२४ बैशाख २०८१, सोमबार

नेकपा महासचिव विप्लवद्धारा श्रद्धाञ्जली अर्पण

0

काठमाण्डौ:   नेपाल कम्यूनिष्ट पार्टीको सशक्त जुझारू संगठन युवा संगठन नेपालका नेतृ कमरेड आस्थाको ममतामयी आमा प्रति महासचिव विप्लवले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । थलारा गाउँपालिका–२, बझाङ् निवासी वर्ष ६५ की देउमती देवी चुनाराको यही श्रावण १६ गते क्यान्सरका कारण भएको दुःखद् निधनले अपुरणीय क्षति भएको उल्लेख गर्दै महासचिवले विज्ञप्तिमा यस दुःखद् घडीमा सिङ्गो पार्टी आदरणीय आमाप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ । साथै सम्पुर्ण परिवार तथा आफन्तहरुमा गहिरो समवेदना व्यक्त गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।