५ जेष्ठ २०८१, शनिबार

बाबुरामको पार्टीका २ नेता प्रचण्डतिर विलय भए

0

डा. बाबुराम भट्टराईले पार्टीको नाम परिवर्तन गरेको र कम्युनिस्ट पार्टीको नै विरोधमा बोल्न थालेपछि असन्तुष्ट रहँदै आएका नेताहरु महेन्द्र राय र गंगानारायण श्रेष्ठ समूह अन्ततः प्रचण्ड नेतृत्वको माओवादी पार्टीमा नै फर्केका छन् ।

प्रचण्डले सो समूह फुटाउन लामो समयदेखि प्रयास गर्दै आएका थिए । डा. बाबुराम भट्टराई भने प्रचण्ड‌तिर फर्कने मानसिकतामा थिएनन् । माओवादी केन्द्रमा विलयको घोषणा गरेको समूहबाट पनि मन्त्री मण्डलमा लैजाने तयारी भइरहेको श्रोतको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।