२२ बैशाख २०८१, शनिबार

वर्तमान राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया बर्दिबासमा सम्पन्न

0

वर्तमान राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम बर्दिबास उद्योग वाणिज्य संघ सभा हलमा सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी महोत्तरीकाे आयाेजनामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी पोलिट ब्युरो सदस्य सन्देश सी थिए ।

अतिथिहरु केन्द्रीय सदस्य पश्चिम जनकपुर ब्युरो इन्चार्ज जुझारु सी, केन्द्रिय सदस्य सिन्धुली इन्चार्ज शशी सी, केन्द्रीय सदस्य कमल सी, नेकपा (माओवादी केन्द्र) बाट केन्द्रीय सदस्य दिप बहादुर योन्जन, केन्द्रीय सदस्य तुलसी ढुंगाना, नेकपा (एमाले) मधेस प्रदेश सदस्य संकर महतो, नेकपा एकीकृत समाजवादी जिल्ला उपाध्यक्ष रिता भट्टराई, नेकपा क्रान्तिकारी माओवादी नेता झमान्सिङ्ग बलङ्पाकी, उपप्राध्यापक, जनता बहुमुखी क्याम्पस, भिम बहादुर राउत, सामुदायिक रेडियो प्रसारण संघ महोत्तरी अध्यक्ष राजकुमार श्रेष्ठ, प्रगतिशील लेखक संघ मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, अधिवक्ता, उद्द्व बहादुर क्षेत्री, लगायत वक्ताहरु थिए । कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी महोत्तरी जिल्ला सेक्रेटरी राजन सीको अध्यक्षता भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।