२२ बैशाख २०८१, शनिबार

सरकारले विज्ञान-प्रविधिमा उचित ध्यान दिएको छैन

0

काठमाडौं: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) का वैज्ञानिक पवन कुमार न्याैपानेले सरकारले विज्ञान र प्रविधिकाे क्षेत्रमा उचित ध्यान नदिएको बताएका छन् ।
साेमबार खुमलटारस्थित नास्टकाे कार्यालयमा नेकपाका स्थायी समिति सदस्य अनिल सीसँग छलफद गर्दै न्याैपानेसहितका वैज्ञानिकहरुले साे गुनासो गरेका हुन् ।

नास्ट नेपालका आविष्कार तथा अनुसन्धानमा क्रियाशील वैज्ञानिक तथा प्राविधिक काममा संलग्न संस्थाहरुकाे छाता संगठन हाे । नास्टका वैज्ञानिकहरुले नेकपाकाे कृषि उत्पादनमा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको नेकपाका स्थायी समिति सदस्य अनिल सीले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।