३१ भाद्र २०८१, सोमबार

नेकपा ओखलढुङ्गाको बैठक सम्पन्न

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ओखलढुङ्गाको बैठक सम्पन्न भएको छ । मंगलबार सम्पन्न बैठकले राष्ट्रघात, एमसीसी र भ्रष्टाचारका विरुद्धमा संघर्ष गर्ने निर्णय गरेको छ ।

पार्टी जिल्ला सचिव बोज सीको अध्यक्षतामा बसेको बैठकमा नेकपा केन्द्रीय सदस्य सैलेश सीको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय प्रतिनिधि समिति सदस्य लक्ष्मण सीको पनि आतिथ्यता रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य सैलेशले नेपाली विशेषताको समाजवाद नै राजनीतिक र आर्थिक समस्याको विकल्प भएको दावि गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।