१२ श्रावण २०८१, शनिबार

विप्लवद्वारा नेकपा मधेश प्रदेशकाे कार्यालय उद्घाटन

0

साेमबार अपरान्ह नेकपाकाे मधेश प्रदेश कार्यालय पार्टी महासचिव विप्लव सीले उद्घाटन गरेका छन् ।

महाेत्तरीकाे बर्दिवासमा स्थापना गरिएको कार्यालय उद्घाटनकाे अध्यक्षता मधेश प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य अनिल सीले गरेका थिए ।
विप्लव सी प्रमुख अतिथि रहेको साे कार्यक्रममा महाेत्तरीका दर्जनाैं युवाहरु नेकपामा प्रवेशसमेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।