३ आश्विन २०८१, बिहीबार

नेता मंगलसेनको स्मृतिमा वृक्षारोपण

0

नवलपुर/ लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय नेपाल कम्युनिष्ट पार्टी नवलपूर जिल्ला समितिका सल्लाहकार संयोजक चित्तलसिंह राना ‘मंगलसेन’ को स्मृतिमा बुधबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

उहाँको सी संस्कृति बमोजिम अन्त्येष्टिको अर्को दिन वृक्षारोपण गरिएको हो ।  वृक्षारोपणमा परिवारले लिची (फल), चेलीबेटीले पारिजात (फुल),  नेपाल कम्युनिष्ट पार्टीले बेल (जडिबुटी) रोपेको थियो ।

अन्त्येष्टि पश्चात उहाँको स्मृतिका अक्षयकोष स्थापना,  वृक्षारोपण कार्यक्रम,  श्रद्धाञ्जली सभा लगायत सी संस्कृति बमोजिम गरिने नवलपूर इन्चार्ज पदम सीले जानकारी गराए ।

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।