१३ बैशाख २०८१, बिहीबार

मध्यपुर ठिमी नगर भेला सम्पन्न

महाधिवेशन विशेष कार्यक्रमहरु र एमसीसी एसपीपी संग सम्वन्धित संघर्षका कार्यक्रमहरु पनि संगसंगै लैजाने निर्णय पनि गरेको छ ।

0

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी भक्तपुर अन्तर्गत पर्ने मध्यपुर ठिमी नगरपालिकाको नगरभेला सम्पन्न भएको छ । पार्टीको आसन्न नवौं महाधिवेशनको संगठन विस्तार अभियान संगसंगै नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी क. विजयको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले क. देव गुरुङको अध्यक्षतामा ११ सदस्यीय मध्यपुर ठिमी नगर कमिटी निर्वाचित गरेको छ ।

भेलाले महाधिवेशन विशेष कार्यक्रमहरु र एमसीसी एसपीपी संग सम्वन्धित संघर्षका कार्यक्रमहरु पनि संगसंगै लैजाने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।