३ आश्विन २०८१, बिहीबार

सर्लाहीका मजदुर जाग्दै

0

चन्द्रनगर र बबरगञ्जका मजदुरहरु लालबन्दीमा बजारमा भेला भएर मजदुरमाथि भएको शाेषण र थिचोमिचोविरुद्ध संघर्षमा उत्रने निर्णय गरेका छन् ।
समाजवादी ट्रेड युनियन महासंघ नेपालका केन्द्रीय अध्यक्ष टेकबहादुर सीकाे आतिथ्यमा भएको भेलाले श्रम ऐन विरुद्ध भएका ज्यादती विरुद्ध संघर्षमा उत्रने निर्णय गरेको हो ।
साे भेलामा नेकपाका नेताहरू कमल सी, जनक सी, प्रमिला सी र मजदुर नेता रामप्रसाद लगायतको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।