१४ बैशाख २०८१, शुक्रबार

नेकपा संखुवासभा जिल्ला समितिको वैठक सम्पन्न

0

संखुवासभा । नेपाल कम्युनिस्ट पार्टी संखुवासभा जिल्ला समितिको जिल्ला समितिको वैठक सम्पन्न भएको छ ।

प्रमुख अतिथि जिल्ला इन्चार्ज केन्द्रिय सदस्य क. तिर्थ राई र अतिथि मा बिशेष कमिटी सदस्य केन्द्रिय जेल बिभाग सदस्य पुस्पबहादुर कोइराला रहनु भएको थियो । सेक्रेटरी युवराज राईको अध्यक्षता तथा संचालनमा वसेको विशेष बैठकले नवौं महाधिवेशन केन्द्रित प्रचार प्रसार तथा संगठन विस्तारलाई व्यापक गर्ने ।

भाद्र १८ गते जिल्ला सम्मेलन गर्ने, आदरणीय महासचिव विप्लव लगाएत नेताकार्यकर्ताहरु माथी जारी गरिएको पक्राउ पुर्जी खारेज गर्ने निर्णय गरेको छ । एमसीसी सम्झौता खारेजी, एसपीपी कार्यक्रम रद्द गर्ने, चर्को महङ्गी , भ्रष्टाचार , बलात्कार लगाएत तमाम जनबिरोधी क्रियाकलापको शसक्त प्रतिरोध गर्दै सरकारको रवैया अनुसार संघर्ष वा आन्दोलन ठोस गरेर अगाडी वढ्ने निर्णय गर्दै वैठक समापन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।