कपिलवस्तु। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक बिहीबार अपरान्ह १ बजे सुरु भएर ४ बजेदेखि स्थगन भएको छ । बिहीबार महासचिव विप्लव सीले व्याख्यासहित प्रस्ताव पेश गरेपछि अध्ययनका लागि बैठक स्थगन गरिएको समाचार छ । शुक्रबार बिहानैदेखि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । बैठक कपिलवस्तुकाे शिवगढीस्थित केन्द्रीय कार्यालय रहेको प्रकाशन तथा प्रचार विभाग इन्चार्ज अनिल सीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्