
कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय प्रतिनिधि समितिकाे बैठक आज दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।
कपिलवस्तु शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेदेखि बैठक सुरु हुने भएको छ ।
केन्द्रीय समितिकाे बैठक सम्पन्नपछि केन्द्रीय प्रतिनिधि समिति बैठक बस्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्