
बर्दिवास – नेपाल कम्युनिस्ट पार्टी, मधेस प्रदेशले राजावादीहरूको प्रतिगमनकारी कदमविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । औरही चोकबाट सुरु भएको जुलुस बर्दिवास बजारको सिन्धुली सडक चोकमा पुगेर सभामा परिणत भएको थियो ।
मसाल जुलुसको नेतृत्व प्रदेश इन्चार्ज अनिल सीले गरेका थिए । सभालाई नेताहरू पवन सी, विश्वजित सीले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्