३ भाद्र २०८२, मंगलवार

मसान्ती पुन मगरको निधनप्रति समाजवादी मगर मुक्ति मोर्चाद्वारा दु:ख व्यक्त

0

नेपाल कम्युनिस्ट पार्टीनिकट समाजवादी मगर मुक्ति मोर्चा, नेपालका केन्द्रीय सचिव भीमप्रकाश पुनमगरका ममतामयी आमा मसान्ती पुन मगरको ८१ को वर्षको उमेरमा भएको निधनप्रति संगठनले गहिरो समवेदना व्यक्त गरेको छ ।

समाजवादी मगर मोर्चाका केन्द्रीय संयोजक सुदर्शन सीद्वारा जारी गरिएको शोक विज्ञप्तिमा आमा मसान्ती पुन मगरको हालैं केही समययता दानस्थित भालुबाङमा उपचार गराइरहनु भएको थियो । उपचारका क्रममा आमाको निधन भएको थियो ।

निधनमा मोर्चाले गहिरो समवेदना व्यक्त गर्नुका साथैं परिवारजनमा धैर्यधारण गर्न विज्ञप्तीमार्फत आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।